काठमाडौं, १७ मंसिर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उछाल आएको छ । आज नेप्से ७०.६२ अंकले बढेर २ हजार दशमलब ७० विन्दुमा पुगेको छ भने ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS