पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने
कर्पोरट खबर
4:38 pm, आइतबार, कात्तिक १५, २०८३
- नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
- त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका छन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो।