काठमाडौं । सरकारी कर्मचारीले ढिलासुस्ती गर्छन् र कामै गर्दैनन् भन्ने मानसिकता भएकाहरुका लागी व्यस्त रहने सडक खाल्टो भएको छ ।
बानेश्वरस्थित सिभिल अस्पताल र यातायात व्यवस्था विभाग अगाडिको सडकमा करिब ८ फिट गहिरो खाल्टो देखिएको हो । सडकमा भ्वाङ परेपछि अहिले ट्राफिक प्रहरीले सो सडक खण्डमा घेरा हालेर राखेको छ। खाल्टो के कारणले परेको हो भन्नेबारे केही जानकारी नभएको प्रहरीले जनाएको छ ।
सडक विभागका एक कर्मचारीले भने, । दिउँसोको समयमा कालो पत्र गर्न र खाल्डो पुर्न त्यति सहज हुदैन । ‘दिनको समयमा कागजको काम गर्छौं। राति सडकमा आएर सडकको काम गर्छौँ तर ‘काम गर्दैनौं भन्ने कुरा त भएन
जसरी हुन्छ छिटो काम गछौँ । ’
FACEBOOK COMMENTS