काठमाडौं । काठमाडौं उपत्यकामा १५२ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा १५६८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५६३, भक्तपुरमा ५०२ र ललितपुरमा ५०३ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
FACEBOOK COMMENTS