 
			                  			              
काठमाडौं ।  शिखर इन्स्यारेन्स कम्पनील असोज २ गते आईतबार धादिङ जिल्लाको सदरमूकाम निलककण्ठ नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको
छ ।
शिखर इन्स्यरेन्स कम्पनीको धादिङ शाखा कार्यालयको आयोजनामा गरिएको कार्यक्रम धादिङ जिल्ला पशूसेवा कार्यालयका प्रमूख सुदिप सिलवालको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रमूख अतिथि त्रिपरा सून्दरी गाउँपालिकाका अध्यक्ष राज्र उप्रेतरा बिशेष अतिथि शिखर इन्स्योरेन्स कम्पनी केन्द्रीय कार्यालयका नायब महा (प्रबन्धक उदित प्रसाद काप्mले थिए ।
बीमा सम्बन्धी जनचेतना बिस्तार गर्ने, बीमा दावी सम्बन्धी समस्याहरु छिटो निराकरण गर्ने उदेश्य राखी आयोजना गरिएको कार्यक्रममा ज्वालामूखी गाउँपालिकाका अध्यक्ष उमेश श्रेष्ठ, निलकण्ठ नगरपालिका, वडा न. ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, निलकण्ठ नगरपालिका स्थित कर्णेश्वर माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुहरी अधिकारी, राष्ट्रिय बाणिज्य बैंकको निलकण्ठ नगरपालिका शाखा प्रमूख दिपक न्यौपाने, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, शिखर इन्स्यारेन्सका शाखा प्रमूख सिताराम अर्याल लगायत बिभिन्न कार्यालय तथा स)३ संस्थाका पदाधिकारी, कृषक, बीमाका सेवाग्राही तथा पत्रकारहरुको उपस्थिति थियो ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS