काठमाण्डौँ – ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको त्यस शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयक्त रुपमा गरे ।
बैंकका संचालक कोईरालाले राष्ट्र बैंकज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा
काठमाण्डौँ – ज्योति विकास बैंक लिमिटेडले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको त्यस शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयक्त रुपमा गरे ।
बैंकका संचालक कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पुर्याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटिएम सुरु गरेको छ ।
यससँगै बैंकको शाखा संख्या ६० र एटिएम संख्या २० पुगेको छ । ले तोकेको चुक्ता पुँजी समयमै पुर्याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
बैकलै आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटिएम सुरु गरेको छ ।
यससँगै बैंकको शाखा संख्या ६० र एटिएम संख्या २० पुगेको छ ।
FACEBOOK COMMENTS