काठमाडाैं । बुधबार काठमाडाैं लगायत आसपासका जिल्लामा भुकम्पनकाे धक्का महसुस भएकाे छ । दिउसाे ३:८ बजे काठमाडाैं, नुवाकाेट, धादङ, काभ्रे लगायतका जिल्लामा धक्का महशुस भएकाे हाे ।
भुकम्पकाे धक्का महशुस गरेपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।
भूकम्प ५.९ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
FACEBOOK COMMENTS