काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले लाभांश घोषणा गरेको छ ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि समेत० रहेको छ ।
हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।
FACEBOOK COMMENTS