काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ ।
लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१.०५२६३२ प्रतिशत दिने लाभांश दिने गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS