काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ अंकले घटेको छ ।
यससँगै सूचक १९६७.४९ विन्दुमा अडिएको छ । ३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS