काठमाडाैैं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बिहीवार सम्पन्न महासंघको ५७औं साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व सहित कार्यसमिति पाएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि चैत २९ गते बुधवार निर्वाचन भएको थियो । चुनावपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा रामचन्द्र संघई पहिलो चरणबाट बाहिरिएका थिए भने दास्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्रवेश गरेका थिए । अन्ततः उमेशलाले अञ्जनलाई समर्थन गरेपछि अञ्जन महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
यो सँगै चन्द्र ढकाल नेतृत्वको टीम तयार भएको हो ।
यस्तो छ चन्द्र ढकाल नेतृत्वको नयाँ टीम
file:///C:/Users/corpo/Desktop/magazine/umesh/57AGM_election_FINALRESULT.pdf
FACEBOOK COMMENTS