१–कुनै दलले दाबी नगरेपछि मधेस प्रदेशमा सरोज यादव बने मुख्यमन्त्री,सात दिनभित्र विश्वासको मत लिने जानकारी
२–प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने,बिजनेस राउन्ड टेबल’मा स्वर्णिम र शिशिरले सम्बोधन गर्ने, भारतीय मन्त्री नआउने
३–वर्षौंदेखि चर्चामा रहेको फाप्ला अब बन्ने चरणमा, सरकारले खोल्यो ठेक्का सरकारले बहुवर्षीय ठेक्का आह्वान गरेसँगै सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने बाटो खुल्यो
४–एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा,सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीविरुद्ध पहिला बलिङ गर्ने
५–इलाममा आजदेखि सूर्योदय चिया महोत्सव शुरु,चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्य

६–प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह, प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वप्रधानमन्त्री र दलहरूसँग परामर्श गर्ने परम्परा तोडियो
