काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा, बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा, बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा, बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS