काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ६५ पैसा र बिक्री दर १३१ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३४ पैसा र बिक्री दर १४५ रूपैयाँ १ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९९ पैसा र बिक्री दर १६३ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८३ पैसा र बिक्री दर ३५ रूपैयाँ ९९ पैसा रहेको छ।
FACEBOOK COMMENTS