काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ, बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३१ रूपैयाँ २४ पैसा र बिक्री दर १३१ रूपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९५ पैसा र बिक्री दर १४३ रूपैयाँ ४१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ५३ पैसा र बिक्री दर १६५ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS