काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष नेता रेशम चौधरीले जेलमा बसेको बेलामा पनि गीत लेख्ने र गाउने गरेको बताएका छन् ।
नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले आयोजना गरेको ‘महिला सशक्तीकरण विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ म जहिले पनि आफ्नो सँस्कृति जोगाउन सधैँ लागी पर्ने गरेको छु । म जेलमा बसेको बेलामा पनि गीत लेख्ने र गाउने गर्थे ।’
चौधरीले फरक प्रसंङगमा भने श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ मात्रै थियो ।
FACEBOOK COMMENTS