काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले लमही नगरपालिकामा निर्माणाधीन ट्रमा सेन्टरको अनुगमन गरेकी छिन् ।
मन्त्री मेहताले स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहितको टोलीद्वारा स्थलगत अनुगमनका हुन् ।
निर्माणको अवस्था तथा ट्रमा सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा जानकारी लिइएको बताइएको छ ।
