काठमाडौं । नेपाल च्याबर अर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योग व्यवसाय नीति बनाएर मात्र नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रम बोल्दै उनले मुलुक समृद्धि बनाउन स्वदेश उत्पादनलाई प्रोत्साहन गर्नु बताएका हुन् । कार्यक्रम उनले भने बैङ्कले लगानी घरजग्गाको काम खोले पनि काममा ढिला सुस्ती हुँदा व्यवसायी मारमा पर्यो । २५० प्रतिशत को ईएमआई १५० मा झार्नु पर्छ । पर्यटन व्यवसायलाई उद्योगको रूपमा लिनु पर्छ । कृषि क्षेत्रको प्रवध्न गर्नुपर्छ । चिन र भारत जोडने सडक छिटो बनाए आयात र निर्यातमा सहज हुने थियो ।
FACEBOOK COMMENTS