काठमाडौं । दशैँ विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा सेवा दिने भएको छ ।
ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले आजदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ ।
विजया दशमीको दिन भने काठमाडौं स्थित कान्तिपथमा रहेको कान्तिपथ शाखा मात्रै खुला रहने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS