काठमाडौं । बडादसैंको बिदामा अधिकांश बैंकले सातै प्रदेशका शाखा खोलेर सर्वसाधारणलाई सेवा दिइरहेका छन् ।
बैंकहरुले फुलपादीदेखि बिहीबारसम्म शाखाबाट सेवा दिने जनाएका छन् ।
बैंकहरुले ९ गतेसम्म सबै प्रदेशका शाखा खोलेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएका छन् ।
FACEBOOK COMMENTS