काठमाडौ । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् ।
डा.महतोले आज बिहीबार बिहान सञ्चालक समितिसमक्ष राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिले महतोको राजीनामा स्वीकृत समेत गरिसकेको बताइएको छ ।
रिक्त पदमा सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्षको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS