भक्तपुर केन्द्र भएर भूकम्प गयो
कर्पोरट खबर
10:29 pm, मंगलबार, मंसिर १२, २०८०
काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर आज अर्को भूकम्प भएको छ ।
भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको छ ।
आजै सिन्धुपाल्चोकको ठुलोपखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS