काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले एकैपटक दुईवटा साधारण सभा बोलाएको छ ।
पुस १ गते बसेको संचालक समितिको बैठकले पुस २४ गते कम्पनीको सातौँ र आठौँ वार्षिक साधारण सभा बस्ने मिति तय गरेको हो ।
साधारण सभाका लागी कम्पनीले पुस १३ गते शेयरधजी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।
FACEBOOK COMMENTS