काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी साधारण सभाका लागि फागुन ४ गते बुक क्लोज गरेको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS