काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री पदको अफर गरेको छ ।
कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपा स्रोतले बतायो ।
कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।
FACEBOOK COMMENTS