काठमाडौं । आज घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएसँगै सेयर कारोबार बन्द हुनेछ ।
आज काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालयमा बिदा हुनेछ ।
सोमबार सार्वजनिक बिदा भएसँगै मंगलबार कारोबार खुला हुनेछ । बजार आइतबार २२.७५ अंकले बढेर २०२६.८१ बिन्दु कायम भएको छ ।
FACEBOOK COMMENTS