जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो
कर्पोरट खबर
12:12 pm, बिहीबार, कात्तिक १९, २०८३
- एनपीएलअन्तर्गत बिहीबारको खेलमा जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको हो ।