काठमाडौं,फागुन ३०- मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उनी मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका थिए ।
उनलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
FACEBOOK COMMENTS