काठमाडौं । प्रभु बैंकमा शेयरधी र सर्वसाधारणको तर्फबाट दुई जना सञ्चालक नियुक्त भएका छन् ।
हिजो सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८औँ बैंठकले संस्थापक शेयरधनीको समूहबाट काठमाडौंका किशोर जंग कार्की र सर्वसाधारण समूहबाट ललितपुरकी भावना बलायरलाई सञ्चालक नियुक्त गरेको हो ।
यी दुई वटा पद यसअघि रिक्त थिए ।
FACEBOOK COMMENTS