काठमाडौं, चैत १६- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क भुक्तानी इ–सेवाबाट गर्न सकिने भएको छ ।
विद्युतीय पहुँच नभएमा लकडाउन (बन्दाबन्दी) पछि सार्वजनिक सेवाहरू सूचारु भएको १५ दिनभित्र भुक्तानी गरिसक्न अनुरोध गरेको छ । उक्त समयसिमाभित्र भुक्तानी गर्ने ग्राहकलाई कुनै जरिवाना शुल्क नलाग्ने कम्पनीले प्रष्ट पारेको छ ।
FACEBOOK COMMENTS