![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS