काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८ दशमलव ३१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६६९ दशमलव ४१ अंकमा आएको छ । यस सेसनमा ३ करोड ७७ लाख भन्दा बढीको सेयर कारोबार हँुदा ६५ कम्पनीको ९५ हजार ९४ कित्ता सेयर कारोबार भएको छ ।
कुल ३८ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १६१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS