काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । यो अहिलेसम्मकै महंगो हो ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.१९ रुपैयाँ बिक्री दर १४६.८५ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.२४ रुपैयाँ बिक्री दर १७१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ बिक्री दर ८७.२६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS