काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६ दशमलव ५९ विन्दुले घटेको छ । यससँगै सूचक २६४४ दशमलव ७३ अंकमा आएको छ ।
यस सेसनमा २ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०३ कम्पनीको ५६ हजार ६३६ कित्ता सेयर कारोबार भएको छ । कुल २३ कम्पनीको भाउ बढेको छ भने ५१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS