काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ८२ विन्दुले घटेको छ ।
यससँगै सूचक २६३५ दशमलव ९६ अंकमा आएको छ । यस सेसनमा ३८ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५३ कम्पनीको ५ हजार १ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS