काठमाडौं । नेपालमा सबैभन्दा मन पराइएका च्युइङ्गम ब्राण्डहरूमध्येको एक ह्याप्पीडेन्टले नेपाल प्रिमियर लिग (एनपीएल) सँग सिजन-१ का लागि स्पार्कलिङ स्माइल पार्टनरका रूपमा आफ्नो आधिकारिक साझेदारी घोषणा गरेको छ ।
आधिकारिक स्पार्कलिङ स्माइल पार्टनरका रूपमा ह्याप्पीडेन्टले एनपीएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिङ स्माइल अनुभव ल्याउनेछ ।
FACEBOOK COMMENTS