काठमाडाैं । प्रतिनिधि सभाको बैठकको सुरुवातमै सत्ता पक्षा र प्रतिपक्षीबीच नोकझोक देखिएको छ । आकस्मिक समयमा बोल्दै हितराज पाण्डेले राखेको मतमा महेश बतौंलाले आपत्ती जनाएका थिए ।
त्यसलाई पनि सभामुखले समय देखि पछि रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ती गरे्का थिए । उनले भने,‘ दुई तिहाईको सरकराले जे चाह्यो त्यही अनुसार संसद चल्ने हो, यो संसद प्रतिपक्ष हो समामुखले यसलाई मूल्याङ्कन गर्नुपर्छ ।’
FACEBOOK COMMENTS