काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ०३ विन्दुले बढेको छ । यससँगै सूचक २६८६ दशमलव ७७ अंकमा आएको छ ।
यस अवधिमा ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६२ कम्पनीको ७ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा २९ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS