प्रि-ओपन सेसनमा नेप्से सूचक १७ अंकले बढ्यो
कर्पोरट खबर
11:17 am, मंगलबार, चैत ५, २०८१
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १७ दशमलव ११ विन्दुले बढेको छ । यससँगै सूचक २७२१ दशमलव ८१ अंकमा आएको छ ।
५७ कम्पनीको ९ हजार २ सय १२ कित्ता सेयर कारोबार भएको छ । ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS