काठमाडौं । काठमाडौंको तीनकुनेमा भइरहेको राजावादीहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रम बिथोलिएको छ । प्रहरी १०० भन्दा बढी अश्रुग्यास प्रहार गरेको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS