काठमाडौं । राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्दमा राखिएको छ ।
आज तिनकुने क्षेत्रमा भएको आन्दोनका विषयलाई लिएर सुवेदीलाई घरमै नजरबन्दमा राखेको प्रहरीले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS