प्रतिनिधिसभा बैठक (LIVE)
कर्पोरट खबर
11:12 am, सोमबार, वैशाख २२, २०८२
प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आजको बैठकमा वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै छ ।






FACEBOOK COMMENTS