बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे हुँदैछ ।
बैठकमा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।
मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२-८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे ।
FACEBOOK COMMENTS