काठमाडौं । नेपाली बजारमा आज साेमबार सुनको मूल्य घटेकाे छ ।
आज छापावाल सुन तोलामा सात सय रुपैयाँले घटेकाे हाे ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा यथावत रहेको हो ।
FACEBOOK COMMENTS