काठमाडौं । भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित एअरलाइन्स मध्ये एक एअर इण्डियाद्वारा सञ्चालित बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार अहमदाबादमा दुर्घटनाग्रस्त भयो ।
विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो, जुन उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका सदस्यहरूसहित २४२ जना सवार थिए । अधिकारीहरूका अनुसार, एक जना यात्रु जीवित रहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू–
अरु तस्बिर पनि हेर्नुहोस्–
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS