काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको छ ।
बिहिबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले आफ्ना विचार राखेपछि बैठक स्थगित भएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठक यहि असार २२ गते पुन: बस्नेगरी स्थगित भएको छ ।
FACEBOOK COMMENTS