काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थित रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २४८० मै कारोबार भएको थियो ।
यो पनि पढनुस
‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !
FACEBOOK COMMENTS