बुटवल । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।
मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए ।
यस अघि एक समुहले नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।
FACEBOOK COMMENTS