काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे भर्चुअल बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
Corporate Khabar
FACEBOOK COMMENTS