काठमाडौं । सरकारले संविधान दिवस सामान्य मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस बनाउने तयारी रहेको जानकारी दिए ।
‘संविधान दिवस मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ ।
FACEBOOK COMMENTS